ad ad

छापा खबर


रगतको नमुना दिन महरालाई अदालतको आदेश

रगतको नमुना दिन महरालाई अदालतको आदेश

नेपालखबर
कात्तिक ८, २०७६ शुक्रबार ०:२७,

महिलालाई यौन दुव्र्यवहार गरेको आरोप लागको निवर्तमान सभामुख कृष्णबहादुर महरालाई डीएनए परीक्षणका लागि रगत दिन काठमाडौं जिल्ला अदालतले आदेश दिएको छ।

जिल्ला न्यायाधीशल सुदर्शनराज पाण्डेको इजलासले बिहीबारदेखि लागू हुने गरी ७ दिन अनुसन्धानको समय थप्दै परीक्ष नगरी आरोबारे अनुसन्धान गर्न नसकिने भन्दै आदेश माग गरेका थिए।

प्रहरीको मागबमोजिम डीएनएका लागि नमुना रगत उपलब्ध गराउन महराका नाममा आदेश दिएको जिल्ला अदालतका प्रवक्ता आनन्दप्रसाद श्रेष्ठले जानकराी दिएष्को। यो खबर आजको नागरिक दैनिकले छापेको छ।

महराले डीएन परीक्षणका लागि रगत दिन अस्वीकार गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .