छापा खबर


उकालोतिर सर्दै रूखबिरुवा

उकालोतिर सर्दै रूखबिरुवा

नेपालखबर
कात्तिक ५, २०७६ मंगलबार ०:३६,

हिमाली क्षेत्रमा पाइने वनस्पतिका केही प्रजाति बर्सेनि माथिल्लो भूभागतर्फ उक्लिरहेको अध्ययनले देखाएको छ।

चिसोले वनस्पति नै नहुने क्षेत्रमा पनि क्रमिक रूपमा यसरी उक्लिनेमा भोजपत्र र गोब्रेसल्लालगायतका वनस्पपति छन्।

विश्वमा हालसम्म भएका १ सय २६६ वटा अध्ययनले पनि वृक्षरेखा माथि सर्दै गएका वनस्पतिको प्रतिशत ५२ देखाएको छ।

४७ प्रतिशतको वृक्षरेखा फेरबदल भएको छैन, कतिपय वनस्पतिको वृक्षरेखा उस्तै छ। यो खबर आजको कान्तिपुरमा अब्दुल्लाह मियाँले लेखेका छन्।

हिमाली क्षेत्रका केही वनस्पतिको हरेक वर्ष २.६ मिटरका दरले वृक्षरेखा माथि सर्दै गएको अनुसन्धानको निष्कर्ष छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad