अमेरिकाका पूर्वराष्ट्रपति बाराक ओबामा हरेक वर्ष आफूलाई मन पर्ने पुस्तकको सूची सार्वजनिक गर्छन्।
त्यही परम्परालाई कायम राख्दै उनले यसवर्ष पनि यस्तो सूची इन्स्टाग्राममार्फत सार्वजनिक गरेका छन्।
उनको सूचीमा केही उपन्यास तथा बढीजसो ननफिक्सन सामेल छन्।
यो वर्ष ओबामालाई मन पर्ने पुस्तकको सूची यस्तो छ:
१. दि एज अफ सर्भिलेन्स क्यापिटालिज्मः फाइट फर अ ह्युमन फ्युचर एट द न्यु फ्रन्टियर अफ पावर– सोसाना जुबोफ
२. दि अनार्कीः द रिलेन्टलेस राइज अफ दि इस्ट इन्डिया कम्पनी – विलियम डाल्रिम्पल
३. फ्युरियस आवर्सः मर्डर, फ्रड एन्ड द लास्ट ट्रायल अफ हार्पर ली– केसी केप
४. गर्ल, वुमन, अदर– बर्नार्डिन एभारिस्टो
५. द हार्टबिट अफ वुन्डेड नीः नेटिभ अमेरिका फ्रम १८९० टु द प्रेजेन्ट– डेविड ट्रुअर
६. हाउ टु डु नथिङः रेसिस्टिङ द एटेन्सन इकोनोमी– जेनी ओडेल
७. लस्ट चिल्ड्रेन आर्काइभ– भालेरिया लुइसेली
८. लट स्टोरिज– ब्रायन वाशिंगटन
९. नर्मल पिपुल– स्याली रुनी
१०. दि अर्फान मास्टर्स सन– एडम जोनसन
११. द एलो हाउस – रासा एम ब्रुम
१२. से नथिङः ए ट्रु स्टोरी अफ मर्डर एन्ड मेमोरी इन नर्दन आयरल्यान्ड– प्याट्रिक र्.याडेन किफ
१३. सोलिटारी– अल्बर्ट उडफक्स
१४. द तोपेका स्कुल– बेन लर्नर
१५. ट्रिक मिररः रिफ्लेक्सन्स अन सेल्फ डिलुजन– जिया तोलेन्तिनो
१६. ट्रस्ट एक्सरसाइज– सुसान चोइ
१७. वी लिभ इन वाटरः स्टोरिज– जेस वाल्टर
खेलप्रेमीका लागि
१८. अ डिफेरेन्ट वे टु विनः डान रुनीज् स्टोरी फ्रम द सुपर बाउल टु द रुनी रुल– जिम रुनी
१९. द सिक्स्थ म्यान– आन्द्रे इगुओडाला
Shares
प्रतिक्रिया