ad ad

मधेस


बाराको कोल्हवीस्थित घरबाट १६८ किलो गाँजा बरामद, धरधनी फरार

बाराको कोल्हवीस्थित घरबाट १६८ किलो गाँजा बरामद, धरधनी फरार

बरामद गाँजाका प्याकेट


नेपालखबर
असार २२, २०८० शुक्रबार ११:१४, काठमाडौँ

बाराको कोल्हवीबाट प्रहरीले १ सय ६८ किलोग्राम गाँजा बरामद गरेको छ।  

कोल्हवी नगरपालिका-५ सोनाभारस्थित जितेन्द्र चौधरीको घरबाट सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस (कोल्हवी) ले बिहीबार उक्त परिमाणमा गाँजा बरामद गरेको हो। 

विशेष सूचना पाएपछि गएको सशस्त्र प्रहरी बलको टोलीले चौधरीको घरमा लुकाइछिपाइ प्लास्टिकमा प्याक गरेर राखिएको १ सय ६८ किलोग्राम गाँजा बरामद गरेको हो। तर घरधनी जितेन्द्र भने फरार भएको सशस्त्र प्रहरीले जनाएको छ। 

बरामद गाँजा इलाका प्रहरी कार्यालय (कोल्हवी) मा बुझाइएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .