मधेस


गरुडा नगरपालिकामा तालाबन्दी गर्न खोज्दा झडप, ६ प्रहरीसहित सात जना  घाइते

गरुडा नगरपालिकामा तालाबन्दी गर्न खोज्दा झडप, ६ प्रहरीसहित सात जना  घाइते

नेपालखबर
चैत २९, २०७९ बुधबार १६:५४, जनकपुरधाम

रौतहटको गरुडा नगरपालिकाको कार्यालयमा तालाबन्दी गर्न खोज्दा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ। 

मेयर पदका उम्मेदवार दीपक यादवले नगरपालिकाको कार्यालयमा तालाबन्दी गर्न खोजेपछि विवाद हुँदा झडप भएको प्रहरीले जनाएको छ।

झडपका क्रममा ६ जना प्रहरी र एकजना प्रदर्शनकारी घाइते भएको प्रहरीले जनाएको छ।

झडपमा परेर गरुडा–५ का गजेन्द्र साह घाइते भएको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ।

झडप नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यासका साथै हवाइ फायर गरेको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .