ad ad

लुम्बिनी


लुम्बिनीमा २४ घण्टाभित्र मुख्यमन्त्रीमा दाबी गर्न आह्वान

लुम्बिनीमा २४ घण्टाभित्र मुख्यमन्त्रीमा दाबी गर्न आह्वान

नेपालखबर
साउन ६, २०८१ आइतबार २१:१४, काठमाडौँ

लुम्बिनी प्रदेशमा मुख्यमन्त्री दाबीका लागि २४ घण्टाको समय दिइएको छ।

प्रदेश प्रमुख अमिक शेरचनले संविधानको धारा १६८ (२) बमोजिम दुई वा दुईभन्दा बढी दलको समर्थमा दाबी पेश गर्न आह्वान गरेका हुन्।

आइतबार साँझ निकालिएको पत्रमा सोमबार साँझ ६ः३० सम्मको समय दिइएको छ।

लुम्बिनीका मुख्यमन्त्री जोखबहादुर महराले आज मात्र राजीनाामा दिएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .