मुना र मदन जन्मेको देशमा के प्रेम दिवस?
निस्वार्थ त्याग रहेको हुन्छ पवित्र प्रणय।
अमर प्रेम आत्माले गर्छ स्वार्थले गर्दैन
क्षणिक तुष्टि खोजेर रम्ने प्रेम हो बाधक
के गर्छौ प्रेम वासना भोग्न बनेर बन्धक।
त्याग र निष्ठा रहेको हुन्छ साँचो त्यो प्रेममा!
आजको मिलन भोलिको बिछोड तमासा नगर
स्वार्थले गर्ने कपटी प्रेम बन्दैन अमर।
63
Shares

प्रतिक्रिया