इएन ‘एन भग नाइन’का अडिसनबाट छनोट भएकाको अभिमुखीकरण तालिम दिइने भएको छ।
आयोजकले आगामी शनिबार गर्ने जानकारी दिएको हो।
सन् २०१२ मा स्थापित एचओएफले ९औँ संस्करणको एन भगका लागि गत वैशाख ९ देखि २२ गतेसम्म पहिलो र छुटेका लागि जेठ २१ गते दोस्रोपटक अडिसन लिएको थियो।
मोडलिङ गर्नेलाई अवसर दिनेगरी आयोजित एन भग नाइनको जज प्यानलमा ओशिमा बानु (एचओएफकी संस्थापक), स्मिथ तामाङ (रनवे कोच), भावना कलवानी (फेसन मोडल), रुबिना थापा (अभिनेत्री), मिङ्मा छिमी शेर्पा (एचओएफ ब्यूटीकी एमडी), सोफिया श्रेष्ठ (फेसन मोडल) रहेका थिए।
24
Shares
प्रतिक्रिया