मोरङमा तोकिएको समयभन्दा आधा घण्टा पछाडि मतगणना सुरु भएको छ।
आइतबार भएको संसदीय निर्वाचनको मतगणना १ बजेबाट सुररु गर्ने बताइएको थियो। तर तोकिएको समयभन्दा ढिला गरी क्षेत्र नं ३, ४, ५ र ६ नम्बर क्षेत्रको मतगणना सुरू हुने भएको हो।
४, ५ र ६ नम्बर नर्विान क्षेत्रको वरिाटनगरस्थति आदर्श मावमिा सुरु हुन्छ। यहाँ प्रत्येक नर्विाचन क्षेत्रको चार ठाउँबाट मतगणना सुरु भएको हो।
मोरङ क्षेत्र नं ३ को बेलबारी नगरपालकिा ३ भगवती स्कुलमा सुरु गणना सुरु भएको छ। प्रतनिधिसिभा र प्रदेशसभाको प्रत्यक्ष तथा समानुपातकिको मतगणना एकसाथ अगाड बढाइनेछ।
मतगणनास्थलमा सुरक्षाकर्मीको बाक्लो उपस्थति रहेको छ। नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका सुरक्षाकर्मीले मतगणनास्थलमा सुरक्षा प्रदान गररिहेका छन्।
मतगणनालाई सुरक्षति बनाउन तारजालकिो प्रयोग गरएिको छ।
गणनास्थलमा उम्मेदवार र राजनीतकि दलको एक÷एक जना प्रतनिधिलिाई सहभागी गराइएको छ।
मोरङमा ६६ दशमलव २२ प्रतशित मत खसेको छ। ७ लाख ३५ हजार ५ सय २५ मतदाता रहेको मोरङमा ४ लाख ८७ हजार ४७ मत खसेको प्रदेश नर्विाचन कार्यालय वरिाटनगरले जनाएको छ।
प्रतिक्रिया