कोशी


जिपको ठक्करबाट घाइते मोटरसाइकल चालकको मृत्यु

जिपको ठक्करबाट घाइते मोटरसाइकल चालकको मृत्यु

नेपालखबर
मंसिर १२, २०८१ बुधबार ९:१७, झापा

पूर्वपश्चिम राजमार्गअन्तर्गत झापामा जिपले ठक्कर दिँदा घाइते भएका मोटरसाइकल चालककाे मृत्यु भएको छ। 

प्रहरीका अनुसार झापाको शिवसताक्षी नगरपालिका-१ कमल पुलमा गएराति भएको दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक  ४० वर्षीय ललितबहादुर थापाको उपचारका क्रममा आज (बुधबार) मृत्यु भएको हो। 

उनी सवार माेटरसाइकललाई गएराति विपरीत दिशाबाट आएको जिपले ठक्कर दिएको थियो।

जिप र त्यसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad