ad ad

कोशी


कोसी प्रदेशले स्वास्थ्य क्षेत्रमा छुट्यायो साढे ३ अर्ब रुपैयाँ

कोसी प्रदेशले स्वास्थ्य क्षेत्रमा छुट्यायो साढे ३ अर्ब रुपैयाँ

नेपालखबर
असार १, २०८१ शनिबार १६:३६, काठमाडौँ

कोसी प्रदेशले आगामी बजेटबाट स्वास्थ्य क्षेत्रमा साढे ३ अर्ब रुपैयाँ बजेट छुट्याएको छ। 

शनिबार प्रदेशको आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै आर्थिक मामिला मन्त्री रामबहादर मगरले स्वास्थ्य क्षेत्रमा कुल ३ अर्ब ५८ करोड रुपैयाँ बजेट छुट्याएका हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .