ad ad

कोशी


कोशीमा माओवादी र एकीकृत समाजवादीलाई समेटेर सरकार विस्तार

कोशीमा माओवादी र एकीकृत समाजवादीलाई समेटेर सरकार विस्तार

नेपालखबर
कात्तिक १७, २०८० शुक्रबार १८:३३, काठमाडौँ

कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीलाई समेटेर मन्त्रिपरिषद् विस्तार गर्ने निर्णय भएको मुख्यमन्त्री कार्कीले नेपालखबरलाई बताए। 

‘मन्त्रिपरिषद् विस्तार गर्ने निर्णय भएको छ,’ उनले नेपालखबरसँग भने, ‘नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीबाट समेटेका छौं।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .