अविरल वर्षा पछि गछिया खोलामा आएको बाढीले बगाएर मोरङमा एक जनाको मृत्यु भएको छ।
सुन्दरहरैचा ६ गछिया खोलाले बगाएर स्थानीय ५८ वर्षीय रामबहादुर विकको मृत्यु भएको हो।
उनलाई खोलाले बगाएर ल्याउँदै गरेको अवस्थामा फेला परेको मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले जानकारी दिए।
प्रतिक्रिया