ad ad

कर्णाली


जुम्लामा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु

जुम्लामा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु

नेपालखबर
माघ २, २०७९ सोमबार १६:४६, सुर्खेत

जुम्लामा जीप भएको छ।

दुर्घटनामा एक जनाको मृत्यु भएको जिल्ला प्रशासन कार्यालय जुम्लाले जनाएको छ। 

घटनास्थलमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बल पुगेको प्रशासनले जनाएको छ। 

सोमबार अपरान्ह ४ बजेको समयमा पातरासी गाउँपालिका–६ पर्ने कोटाभिर भन्ने स्थानमा ग १ ज ४०३५ नम्बरको जीप दुर्घटना भएको प्रहरीले जनाएको छ।

दुर्घटनाबारे थप विवरण आउन बाँकी छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .