ग्लोबल


पश्चिम बंगाल मतगणना: सत्तारूढ टीएमसीभन्दा भाजपा अगाडि

पश्चिम बंगाल मतगणना: सत्तारूढ टीएमसीभन्दा भाजपा अगाडि

नेपालखबर
बैशाख २१, २०८३ सोमबार ११:५८, काठमाडौँ

भारतीय राज्य पश्चिम बंगालमा विधानसभा निर्वाचनअन्तर्गत २९३ सिटमा मत गणना भइरहेको छ।

प्रारम्भिक परिणामले सत्तारुढ तृणमूल कंग्रेस (टीएमसी) पछाडि परेको देखाएको छ भने भारतीय जनता पार्टी (भाजपा) ले अग्रता लिइरहेको छ।

बीबीसी हिन्दीका अनुसार हाल भाजपा १५३ सिटमा अगाडि छ भने टीएमसी १२२ सिटमा अगाडि छ। कंग्रेस ४ सिटमा अगाडि हुँदा अन्य १ सिटमा अगाडि छ।

यसैबिच भाजपा नेता शुभेन्दु अधिकारीले 'पश्चिम बंगालमा भाजपाले सरकार बनाउने' दाबी गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad