अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो सामाजिक सञ्जालमा ग्रिनल्यान्डमा अमेरिकी झन्डा फहराएको बनावटी तस्बिर सेयर गरेका छन्।
अमेरिकाका विदेशमन्त्री मार्को रुबियो र उपराष्ट्रपति जेडी भान्स पनि उनको छेउमा देखिएका छन्।
तस्बिरअगाडि लेखिएको छ, 'ग्रिनल्यान्ड: अमेरिकी क्षेत्र, स्थापित-२०२६।'
उनले अर्को तस्बिर पनि पोस्ट गरेका छन्, जुन अगस्ट २०२५ मा लिइएको तस्बिरको सम्पादित संस्करण हो- ट्रम्प र भ्लादिमिर पुटिनबिचको फोन वार्तापछि युरोपेली नेताहरू वासिङटन आइपुगेका बेलाको।
ट्रम्पले ट्रुथ सोसलमा पोस्ट गरेको तस्बिरमा अमेरिकी झन्डामुनि उत्तरी अमेरिका, क्यानडा र ग्रिनल्यान्ड देखाउन प्रस्तुतीकरण बोर्ड परिवर्तन गरिएको छ।

वास्तविक तस्बिर यस्तो छ-

90
Shares

प्रतिक्रिया