ग्लोबल


ह्वाइट हाउसनजिकै गोली चलेपछि ट्रम्पसहित सहभागीहरूको भागाभाग (तस्बिरहरू)

ह्वाइट हाउसनजिकै गोली चलेपछि ट्रम्पसहित सहभागीहरूको भागाभाग (तस्बिरहरू)

ह्वाइट हाउसनजिकै गोली चलेपछि भाग्दै गरेका मानिस।


नेपालखबर
बैशाख १३, २०८३ आइतबार ९:१५, काठमाडौँ

शनिबार राति ह्वाइट हाउसभित्र राष्ट्रपति डोनाल्ड ट्रम्पसमेत सहभागी रात्रिभोज चलिरहेका बेला नजिकै बाहिर गोली चल्दा भागाभाग भएको छ। 

पत्रकारहरूसँगको डिनर भइरहेका बेला नजिकै अचानक गोली चलेपछि गुप्तचर सेवाको टोलीले ट्रम्पलाई हतार हतार हलबाट बाहिर लगेको थियो भने भित्र ठुलो त्रासको वातावरण सिर्जना भएको थियो। 

ह्वाइट हाउसका समाचार संकलन गर्ने संवाददाताहरूसँगको रात्रिभोजमा राष्ट्रपति ट्रम्पसँगै उनकी श्रीमती मेलानिया र उपराष्ट्रपति भान्सलगायत धेरै जना वरिष्ठ अधिकारी पनि थिए।

यसैबिच गोली चल्दा त्यहाँ मच्चिएको भागदौडका केही तस्बिर सार्वजनिक भएका छन्। 

हेर्नुहोस्

ह्वाइट हाउसनजिकै गोली चलेपछि राष्ट्रपति ट्रम्पलाई भगाउँदै गुप्तचर सेवाको टोली।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad