ग्लोबल


इजरालयको आक्रमणले लेबननमा विनाश, हेर्नुहोस् ४ तस्बिर

इजरालयको आक्रमणले लेबननमा विनाश, हेर्नुहोस् ४ तस्बिर

नेपालखबर
चैत ६, २०८२ शुक्रबार ८:१३, काठमाडौँ

इजरायलले इरानको राजधानी तेहरानमा ठुलो मात्रामा हवाई आक्रमण गरिएको बताएको छ।

इजरायली सेनाले आफ्नो फारसी सामाजिक सञ्जालमा तेहरानमा ‘आतंकवादी पूर्वाधारलाई निसाना बनाइएको’ दाबी गरेको छ। तर यसको कुनै प्रमाण दिएको छैन।

यसअघि इजरायली वायुसेनाले पश्चिमी र मध्य इरानमा १३० भन्दा बढी स्थानमा आक्रमण गरिएको बताएको छ।

साथै इजरायली सेनाले भनेको छ, ‘आक्रमण बिनारोकावट जारी छ।’ 

अमेरिका-इजरायले गत फेब्रुअरी २८ मा संयुक्त हवाई हमला गरी इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीको हत्या गरेपछि बदला लिन भन्दै लेबननबाट हेजबुल्लाहले इजरायलमा हवाई हमला गरेपछि दुई पक्षबिच लडाइँ परिरहेको छ। 

हेर्नुहोस् लेबननका ४ तस्बिर

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad