अमेरिकाका रक्षामन्त्री पिट हेग्सेथले इरानका नयाँ सर्वोच्च नेता मोज्तबा खामेनी घाइते रहेको दाबी गरेका छन्।
उनले भनेका छन्, 'सायद उनी डिस्फिगर्ड छन्।'
यो शब्द सामान्यतया चोटपटक, घाउ वा शरीरको कुनै भागमा क्षति भएको अवस्था जनाउन प्रयोग गरिन्छ।
तर बीबीसीका अन्तर्राष्ट्रिय सम्पादकका अनुसार यसको कुनै प्रमाण छैन।
123
Shares

प्रतिक्रिया