अमेरिकाको ब्राउन विश्वविद्यालयमा शनिबार भएको गोलीकाण्डमा प्रहरीले एक जनलाई पक्राउ गरेको छ।
अमेरिकी राज्य रोड आइल्यान्डको राजधानी प्रोभिडेन्सस्थित ब्राउन विश्वविद्यालयमा शनिबार एक बन्दुकधारीले लगभग ६० विद्यार्थीमाथि गोली चलाएका थिए।
अधिकारीहरूका अनुसार, बन्दुकधारीले विश्वविद्यालय परिसरमा रहेको होली इन्जिनियरिङ भवनको कक्षाकोठामा गोली चलाएका थिए।
जसमा दुई जनाको मृत्यु भएको छ भने कम्तीमा नौ जना घाइते भएका छन्।
192
Shares

प्रतिक्रिया