बुधबार भुटानबाट फर्किनाथ भारतका प्रधानमन्त्री नरेन्द्र मोदी दिल्ली विस्फोटका घाइते भेट्न एलएनजेपी अस्पताल पुगेका छन्।
सोमबार साँझ दिल्लीस्थित लालकिल्लानजिकै कार बम विस्फोट हुँदा १२ जनाको मृत्यु भएको छ २० जना भएका छन्।
घाइतेहरूलाई दिल्लीकै एलएनजेपी अस्पताल भर्ना गरिएको छ। त्यहाँ पुगेर प्रधानमन्त्री मोदीले घाइतेहरूको स्वास्थ्य अवस्था बुझेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

186
Shares

प्रतिक्रिया