जापानमा भूकम्प गएको छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार बुधबार साँझ जापानको क्युसुमा ६.० म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको हो। भूकम्प ३० किलोमिटर गहिराइमा गएको थियो। अहिलेसम्म कुनै क्षतिको रिपोर्ट आइसकेको छैन। प्रकाशित: चैत २१, २०८१ बिहिबार ७:३६ 1.8k Shares
प्रतिक्रिया