ग्लोबल


पाकिस्तानमा ७ जनालाई बसबाट ओरालेर गोली हानियो

पाकिस्तानमा ७ जनालाई बसबाट ओरालेर गोली हानियो

क्वेटाबाट लाहोर जाँदै गरेको बसमा सवार ७ जनालाई अज्ञात आक्रमणकारीले गोली हाने। (फाइल फोटो)


नेपालखबर
फागुन ७, २०८१ बुधबार १२:२१, काठमाडौँ

पाकिस्तानको बलुचिस्तानको बरखान जिल्लामा अज्ञात आक्रमणकारीहरूले बसमा सवार ७ जनालाई गोली हानी हत्या गरेका छन्। 

बीबीसीका अनुसार मंगलबार मंगलबार अबेर राति ती आक्रमणकारीले क्वेटाबाट लाहोर जाँदै गरेको बस रोकेर ७ यात्रुलाई ओराली गोली हानेका हुन्। 

बरखानका डेपुटी कमिस्नर वकार खुर्सिदले प्रारम्भिक अनुसन्धानबाट मृतकहरू पाकिस्तानको पञ्जाबका भएको पत्ता लागेको बताएका छन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad