ग्लोबल


चण्डीगढको मेयर चुनावमा आम आदमी पार्टीलाई धक्का, भाजपा उम्मेदवार विजयी

चण्डीगढको मेयर चुनावमा आम आदमी पार्टीलाई धक्का, भाजपा उम्मेदवार विजयी

हरप्रीत कौर बाबला


नेपालखबर
माघ १७, २०८१ बिहिबार १९:२५, काठमाडौँ

भारतस्थित चण्डीगढको मेयर चुनावमा ठूलो उथलपुथल देखिएको छ।

समाचार एजेन्सी पीटीआईका अनुसार त्यहाँ भारतीय जनता पार्टी (भाजपा) की उम्मेदवार हरप्रीत कौर बाबला नयाँ मेयर निर्वाचित भएकी हुन्।

हरप्रीत बाबलाले आम आदमी पार्टीकी उम्मेदवार प्रेम लतालाई हराएकी हुन्। 

विजयी बबलाले १९ मत प्राप्त गरिन् भने लताले १७ मत ल्याइन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad