ग्लोबल


आगलागीले तहसनहस लस एन्जलस, हेर्नुहोस् १० तस्बिर

आगलागीले तहसनहस लस एन्जलस, हेर्नुहोस् १० तस्बिर

नेपालखबर
पुस २६, २०८१ शुक्रबार २१:१८, काठमाडौँ

अमेरिकाको लस एन्जलसका जंगलमा तीन दिनदेखि जारी डढेलो अझै रोकिएको छैन। भीषण आगलागीले सहरलाई तहसनहस पारेको छ। 

यो खबर बनाउँदासम्म आगलागीमा परी १० जनाको मृत्यु भइसकेको छ। कैयौँ घर खरानी भएका छन्। 

आगो निभाउने प्रयास जारी छ तर सफल हुन सकेको छैन। 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad