ग्लोबल


आसाममा होटल र रेस्टुरेन्टमा गाईको मासु प्रतिबन्ध

आसाममा होटल र रेस्टुरेन्टमा गाईको मासु प्रतिबन्ध

नेपालखबर
मंसिर १९, २०८१ बुधबार २१:२६, काठमाडौँ

भारतीय प्रदेश आसाममा होटल, रेस्टुरेन्ट र सार्वजनिक समारोहमा गाईको मासु खुवाउन प्रतिबन्ध लगाइएको छ।

प्रदेशका मुख्यमन्त्री हिमन्त विश्व शर्माले गौहत्यामा प्रतिबन्ध लगाउने कानुन बनेको तीन वर्ष भइसकेको र धेरै सफलता मिलेको बताउनुभएको छ ।

उनले भने, ‘अहिले हामीले आसाममा कुनै पनि रेस्टुरेन्ट, होटल, सार्वजनिक समारोह र सार्वजनिक स्थानहरूमा गाईको मासु नखाने निर्णय गरेका छौँ।’

आसामका मुख्यमन्त्रीले भने, ‘पहिले हाम्रो निर्णय मन्दिरको ५ किलोमिटर क्षेत्रफलका लागि मात्र थियो, तर अब पूरै राज्यमा बनाएका छौँ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad