ब्राजिलका जोआओ मारिन्हो नेटो संसारकै सबैभन्दा जेठो अर्थात् वृद्ध व्यक्ति बनेका छन्।
गिनिज वर्ल्ड रेकर्ड्सले ११२ वर्ष ५२ दिन उमेरका नेटोलाई यो ज्येष्ठ व्यक्तिको नाम दिएको हो।
नोभेम्बर २६ मा अपुइयारेस, सिएरास्थित लंगिभिक्वेस्टका नेटोको उमेर सुनिश्चित गरेको गिनिजले जनाएको छ।
नेटो सन् १९१२ अक्टोबर ५ मा जन्मिएका थिए। उनी यसअघि ल्याटिन अमेरिका र ब्राजिलकै ज्येष्ठ व्यक्ति थिए।
189
Shares

प्रतिक्रिया