ग्लोबल


चीनले ताइवाननजिक देखायो सैन्य क्षमता (भिडिओ)

चीनले ताइवाननजिक देखायो सैन्य क्षमता (भिडिओ)

नेपालखबर
असोज २८, २०८१ सोमबार ११:३३, काठमाडौँ

चिनियाँ सेनाको पूर्वी कमान्डले सैन्य तालिमको भिडिओ सार्वजनिक गरेको छ। यो ताइवान वरपर आयोजित सैन्य अभ्यासँग सम्बन्धित छ।

यस भिडिओमा बेइजिङको सैन्य शक्ति, युद्धपोत, लडाकु विमान, बख्तरबन्द, सैन्य सवारीसाधन र मिसाइल लन्चर देखाइएको छ।

चिनियाँ मिडिया आउटलेट ग्लोबल टाइम्सले भनेको छ- चिनियाँ सेना युद्धको स्थितिको सामना गर्न कत्तिको तयार छ र यसको क्षमता कस्तो छ भनेर देखाइएको हो।

भिडिओ-

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad