भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी शुक्रबार युक्रेन पुगेका छन्। प्रधानमन्त्री मोदीले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग भेट गरेका छन्।
दुवै नेताले रुसी मिसाइल आक्रमणमा धेरै बालबालिका मारिएको ठाउँको भ्रमण पनि गरे।
भारतीय प्रधानमन्त्री मोदीले सामाजिक सञ्जाल एक्समा भेटको भिडिओ पोस्ट गरेका छन्। जसमा उनले बालबालिकाका परिवारलाई यो क्षति सहन सक्ने शक्ति मिलोस् भनी प्रार्थना गरेका छन्।
भिडिओमा मोदीले जेलेन्स्कीसँग अंकमाल गरेका छन्।
हेर्नुहोस् भिडिओ-
— ANI (@ANI) August 23, 2024#WATCH | PM Modi and Ukrainian President Volodymyr Zelenskyy honour the memory of children at the Martyrologist Exposition in Kyiv pic.twitter.com/oV8bbZ8bQh
147
Shares

प्रतिक्रिया