बेलायतको साउथपोर्टमा चक्कु प्रहारबाट कम्तीमा आठ जना घाइते भएका छन्। यस घटनामा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
उत्तर-पश्चिम एम्बुलेन्स सेवाले छुरा प्रहारमा कम्तीमा आठ जना घाइते भएको र एल्डर हे अस्पतालमा उपचार भइरहेको बताएको छ।
यद्यपि घाइतेहरुको बारेमा भने केही खुल्न सकेको छैन।
बेलायती प्रधानमन्त्री केयर स्टाररले घटनाको निन्दा गर्दै घाइते भेट्न अस्पताल गएका छन्।
297
Shares
प्रतिक्रिया