ad ad

ग्लोबल


लेफ्टिनेन्ट जनरल उपेन्द्र द्विवेदी भारतको नयाँ सेना प्रमुख हुँदै

लेफ्टिनेन्ट जनरल उपेन्द्र द्विवेदी भारतको नयाँ सेना प्रमुख हुँदै

नेपालखबर
जेठ ३०, २०८१ बुधबार १०:१, काठमाडौँ

भारतमा सेना प्रमुख परिवर्तन हुने भएको छ। 

भारत सरकारले जनरल मनोज पाण्डेको ठाउँमा लेफ्टिनेन्ट जनरल उपेन्द्र द्विवेदीलाई सेना प्रमुख बनाउने भएको हो। 

बीबीसी हिन्दीका अनुसार लेफ्टिनेन्ट जनरल द्विवेदीसँग चीन र पाकिस्तानसँगको सिमानाको राम्रो परिचालन अनुभव छ।

हाल उपसेना प्रधानसेनापति पदमा कार्यरत रथी मनोज पाण्डे जुन ३० मा अवकाश लिँदै छन्।

वरिष्ठताका आधारमा द्विवेदीलाई उक्त पदमा चयन गर्न लागिएको हो। 

गत महिना भारत सरकारले महारथी मनोज पाण्डेको कार्यकाल एक महिना थप गरेको थियो।

उनी मे ३१ मै अवकाश हुनुपर्थ्यो, त्यसको ६ दिनअघि उनको कार्यकाल थपिएको थियो।

भारतमा यस्तौ विरलै हुने गरेको बताइएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .