ग्लोबल


पन्जाबमा नक्कली रक्सी पिउँदा २० जनाको मृत्यु, ८ जना पक्राउ

पन्जाबमा नक्कली रक्सी पिउँदा २० जनाको मृत्यु, ८ जना पक्राउ

नेपालखबर
चैत १०, २०८० शनिबार २१:४२, काठमाडौँ

पन्जाबको संगरुर जिल्लामा नक्कली रक्सी पिउँदा २० जनाको मृत्यु भएको छ।

बीबीसी हिन्दीका अनुसार रक्सी खाएका धेरै जनाको अस्पतालमा उपचार भइरहेको छ।

राज्यका एडीजी (कानुन र व्यवस्था) गुरिंदर सिंह ढिल्लोनका अनुसार प्रहरीले यस सम्बन्धमा तीनवटा मुद्दा दर्ता गरेको छ र आठ जनालाई पक्राउ गरेको छ।

भारतीय जनता पार्टीले यस विषयमा राज्यको आम आदमी पार्टी सरकार र मुख्यमन्त्री भगवन्त मानको आलोचना गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .