ad ad

ग्लोबल


निर्वाचनसँगै इमरान खानलाई राहत, १२ वटा मुद्दामा धरौटी तिरे पुग्ने

निर्वाचनसँगै इमरान खानलाई राहत, १२ वटा मुद्दामा धरौटी तिरे पुग्ने

नेपालखबर
माघ २७, २०८० शनिबार १६:१३, काठमाडौँ

पाकिस्तानी पूर्वप्रधानमन्त्री इमरान खनाललाई राहत मिलेको छ।

पाकिस्तानी सञ्चारमाध्यम एआरवाईका अनुसार इमरानलाई ९ मेमा भएको हिंसाको घटनासहित १२ वटा मुद्दामा जमानत मिलेको हो।

यसका अलावा पीटीआई नेता एवम् पूर्वविदेशमन्त्री शाह महमुद कुरैशीलाई पनि १३ वटा घटनामा धरौटीमा छुट्ने सुविधा मिलेको छ। 

समाचार अनुसार एन्टी टेररिजम कोर्टमा यी मामिलामा वकिलहरूले फैसलाअघि केही समय मागेका थिए। तर अदालतले वकिलहरूलाई समय नदिई इमरान र कुरैशीलाई जमानत दिने फैसला सुनाएको हो। 

गत मे महिनामाइमरान खानको गिरफ्तारीपछि देशभर हिंसा भड्किएको थियो। पीटीआई कार्यकर्ता र समर्थक सडकमा उत्रिएर खानको रिहाई की माग गरेका थिए। यस क्रममा उनीहरूले सैनिक हेडक्वार्टर समेत सहिद स्मारकमा हमला गरेका थिए। 

त्यसपछि पाकिस्तानमा दंगा भड्किँदा कयौं मानिसको ज्यान गएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .