ad ad

ग्लोबल


चीनको गान्सुमा भूकम्पपछिको अवस्था (तस्बिर/भिडिओ)

चीनको गान्सुमा भूकम्पपछिको अवस्था (तस्बिर/भिडिओ)

भूकम्पका कारण गान्सु प्रान्तको जिसिसान काउन्टीस्थित गाउँमा भत्किएका घर। तस्बिर/भिडिओ : बीबीसीलगायत अन्तर्राष्ट्रिय सञ्चारमाध्यम


नेपालखबर
पुस ३, २०८० मंगलबार १०:२४, काठमाडौँ

उत्तर–पश्चिम चीनको गान्सु प्रान्तमा सोमबार राति गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या ११६ पुगेको छ भने २२० जना घाइते भएका छन्।

चिनियाँ अधिकारीका अनुसार गान्सु प्रान्तमा मध्यराति ६.२ म्याग्निच्युडको भूकम्प गएको हो भने छिमेकी प्रान्त छिङहाइमा पनि धक्का महसुस भएको छ। 

त्यहाँ अहिले उद्धार प्रयास जारी रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। 

हेर्नुहोस् केही तस्बिर तथा भिडिओ-

भिडिओ पनि हेर्नुहोस्

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .