ad ad

ग्लोबल


इजरायल–हमास युद्धले अल जाहरा विनाश हेर्नुहोस् यी तस्बिरमा

इजरायल–हमास युद्धले अल जाहरा विनाश हेर्नुहोस् यी तस्बिरमा

नेपालखबर
मंसिर २, २०८० शनिबार २१:१५, काठमाडौँ

हमासले अक्टोबर ७ मा इजरायलमा आक्रमण गरेको थियो। यस आक्रमणमा करिब १२ सय जनाको मृत्यु भएको थियो। हमासका लडाकुले २०० भन्दा बढी मानिसलाई बन्धक बनाएर लगेका थिए।

त्यसयता इजरायली सेनाले हमासविरुद्ध गाजामा निरन्तर आक्रमण गरिरहेको छ। हमासको स्वास्थ्य मन्त्रालयका अनुसार इजरायली हमलाबाट अहिलेसम्म ११ हजारभन्दा बढीको मृत्यु भएको छ भने लाखौं विस्थापित भएका छन्। गाजा सहरका संरचना क्षतविक्षत भएका छन्। 

यसैबीच गाजाको दक्षिणमा अवस्थित अल जाहरामा भएको विनाशका केही तस्बिर सार्वजनिक भएका छन्। 

हेर्नुहोस्

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .