ad ad

ग्लोबल


इजरायलले गाजामा गरेको पछिल्लो हमलापछिका भयानक तीन तस्बिर

इजरायलले गाजामा गरेको पछिल्लो हमलापछिका भयानक तीन तस्बिर

नेपालखबर
कात्तिक ८, २०८० बुधबार १५:९, काठमाडौँ

इजरायली सेनाले गएराति गाजामा हवाई हमला गरेको छ। हमासले उक्त आक्रमणमा ८० भन्दा बढी व्यक्तिको मृत्यु भएको जनाएको छ।

बीबीसीका अनुसार इजरायली सेनाले आक्रमणको पुष्टि गरेको छ। उसले ‘हमास र आतंकवादी संरचनालाई निशाना बनाइएको’ बताएको छ।

इजरायली सेनाका अनुसार यस हमलामा सुरुङ, सैनिक मुख्यालय र हतियार भण्डारण स्थल ध्वस्त भएका छन्।

दक्षिणी गाजाको खान युनिसमा भएको विनाशसँग सम्बन्धित तस्बिर सार्वजनिक भएका छन्।

हेर्नुहोस्

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .