ad ad

ग्लोबल


लेबनान सीमाका आफ्ना गाउँ खाली गराउँदै इजरायल

लेबनान सीमाका आफ्ना गाउँ खाली गराउँदै इजरायल

नेपालखबर
असोज २९, २०८० सोमबार १९:५४, काठमाडौँ

इजरायलले लेबनान सीमानाको दुई किलोमिटरभित्रका गाउँहरू खाली गरिँदै गरिएको बताएको छ। 

आइतबार हिजबुल्लाहले एउटा गाउँमा प्रहार गरेको क्षेप्यास्त्रबाट एक इजरायली नागरिकको मृत्यु भएको थियो।

इजरायली सेनाका मुख्य प्रवक्ताले इरानले हिजबुल्लाहलाई आदेश दिएको आरोप लगाएका छन्।

इजरायलले दक्षिणी लेबनानमा राति हमला गरेको थियो। उसले हिजबुल्लाहका सैन्य अड्डालाई निशाना बनाएको थियो। 

तर कुनै हताहतको खबर नरहेको बीबीसीले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .