ग्लोबल


गाजामा हवाई आक्रमण : १२ जना घाइते

गाजामा हवाई आक्रमण : १२ जना घाइते

नेपालखबर
भदौ ३०, २०८० शनिबार १६:३६, काठमाडौँ

इजरायली सेनाले गाजामा हवाई आक्रमण गरेको छ।

प्यालेस्टाइनी प्रदर्शनकारीहरूले र्‍याली गरिरहेको बेलामा इजरायली सेनाले आक्रमण गरेको बताइएको हो।

हमलामा १२ जना प्यालेस्टाइनी प्रदर्शनकारीहरू घाइते भएका छन्। प्रदर्शनकारीमाथि इजरायली सेनाले रबरका गोली हानेको बताइएको छ।

प्रदर्शकारीहरूले थप अपराधिक गतिविधि नगर्न इजरायललाई चेतावनी दिएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .