भारत सरकारले शुक्रबार कूल ४५ हजार करोड रुपैयाँको हतियार खरिद गर्ने ९ प्रस्तावलाई स्वीकृत गरेको छ, जसमा देशमा बनेका १२ सुखोई विमानको खरिद पनि समावेश छ।
प्रेस सूचना ब्यूरो (पीआईबी)का अनुसार शुक्रबार रक्षामन्त्रीको अध्यक्षतामा बसेको ‘डिफेन्स एक्विजिसन काउन्सिल’ (डीएसी) बैठकले ‘आवश्यकताको स्वीकृति’ (एओएन) लाई अनुमोदन गरेको हो।
एओएन कुनै पनि खरिद प्रक्रियाको प्रारम्भिक चरण हो।
93
Shares
प्रतिक्रिया