ad ad

ग्लोबल


रुसी राष्ट्रपतिविरुद्ध अन्तर्राष्ट्रिय फौजदारी अदालतद्वारा पक्राउ पुर्जी जारी

रुसी राष्ट्रपतिविरुद्ध अन्तर्राष्ट्रिय फौजदारी अदालतद्वारा पक्राउ पुर्जी जारी

नेपालखबर
चैत ४, २०७९ शनिबार ७:२५, काठमाडौँ

अन्तर्राष्ट्रिय फौजदारी अदालतले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ।

आईसीसीले पुटिनमाथि युद्ध अपराध गरेको आरोप लगाएको छ। यी अपराधहरूमा युक्रेनबाट बालबालिकालाई अवैध रूपमा रुस पठाउने समावेश गरिएको छ।

रुसले आक्रमणको क्रममा युद्ध अपराधको आरोप अस्वीकार गरेको छ।

गिरफ्तारी वारेन्टको प्रतिक्रिया दिँदै, रुसी विदेश मन्त्रालयका प्रवक्ताले भने यसको कुनै महत्व नभएको प्रतिक्रिया दिएका छन्। 

प्रवक्ता मारिया जाखारोभाले आफ्नो टेलिग्राम च्यानलमा भनेकी छिन्, ‘अन्तर्राष्ट्रिय फौजदारी अदालतको निर्णयले हाम्रो देशको लागि कानूनी दृष्टिकोणबाट कुनै अर्थ राख्दैन।’ बीबीसी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .