NepalKhabar NepalKhabar

ग्लोबल


पहिरोमा पुरिएर तीन जनाको मृत्यु

पहिरोमा पुरिएर तीन जनाको मृत्यु

शैलेन्द्र समदर्शी
असार १४ , काठमाडौँ

सिक्किममा पहिरोमा पुरिएर तीन जनाको मृत्यु भएको छ। 

राजधानी गान्तोकदेखि  माथि रहेको दोकान डाँडाँमा सोमबार राति १ : १५ मा पहिरो जाँदा आमा छोराको मृत्यु भएको हो।

अविरल वर्षापछि गएको पहिरोले विमल मगरको कच्चा घर पुर्दा उनकी २७ वर्षीय श्रीमती डोल्मा शेर्पा र एउटा १० र अर्काे ७  वर्षको छोराको मृत्यु भएको जनाइएको छ।

गान्तोकका महकुमा अधिकारी रविन सेवा आफ्नो टिमसँग तत्कालै घटनास्थल पुगी उद्धार एवं खोजी कार्यमा जुटेका थिए।

मृतकको शव भने हिजो नै पोस्टमर्टमका लागि पठाएको छ।

 

असार १४, २०७९, मंगलबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 4240505 / 4241389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
[email protected]

जीवन बस्नेत
कार्यकारी निर्देशक
सुरेन्द्र रिजाल
निर्देशक, अटो संस्करण
सविन पोखरेल
लेखा तथा प्रशासन प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by.