अफगानिस्तानमा भर्खरै गठित तालिबानी सरकारका शिक्षामन्त्रीले पदमा चयन हुनासाथ शिक्षाप्रति आफ्नो नकारात्मक दृष्टिकोण प्रस्तुत गरेका छन्।
तालिबानद्वारा मंगलबार साँझ घोषित अन्तरिम सरकारका शिक्षामन्त्री शेख मौलवी नुरुल्लाह मुनिरले पीएचडी वा मास्टर डिग्रीको कुनै मूल्य नभएको धारणा राखेका हुन्।
‘मुल्लाहरू वा सत्तामा सहभागी तालिबानी नेताहरूसँग पनि कुनै डिग्री छैन। यहाँसम्म कि हाइस्कुलसम्म पास गरेका छैनन्’, उनले भने, ‘तर पनि उनीहरू शक्तिशाली छन्।’
यो पनि :
अफगानिस्तान अब ‘इस्लामिक एमिरेट’, तालिबानले घोषणा गर्यो आफ्नो सरकार
1.0k
Shares
प्रतिक्रिया