सभापति रवि लामिछाने पक्राउ विरोधमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज पोखरामा गरेको प्रदर्शनमा प्रहरीले अश्रुग्यास प्रहार गरेको छ।
तिहारमा हिरासतमै रहेका लामिछानेलाई आज तिहार बिदा सकिनासाथ तेस्रोपटक म्याद थपका लागि कास्की जिल्ला अदालत लगिएपछि रास्वपा पुन: आन्दोलित भएको हो।
रास्वपाका नेता कार्यकर्ताले रत्नचोकबाट अगाडि बढ्दै वाइचोकमा निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले अश्रुग्यास प्रहार गरेको हो।

144
Shares

प्रतिक्रिया