गण्डकी सरकारले पर्यटन उद्योग विकासको लागि प्रदेशका ११ वटा ठाउँमा स्याटेलाइट पर्यटकीय गन्तव्य निर्माण गर्ने भएको छ।
आर्थिक मामिलामन्त्री डा।टकराज गुरुङले आर्थिक वर्ष २०८१÷०८२ को बजेट प्रस्तुत गर्दै सो घोषणा गरेका हुन्।
यसका अलवा प्रदेश सरकारले मुस्ताङको जोमसोम,बन्दीपुर र पोखरामा तालबाट तालसम्म साइकल लेन निर्माण गर्ने, गण्डकीका हिमाल आरोहीलाई प्रोत्साहित गरिने, होमस्टे कार्यक्रमलाई निरन्तरता दिने घोषणा गरेका छन्।
21
Shares

प्रतिक्रिया