ad ad

कारोबार


सुदूरपश्चिममा धार्मिक तथा पर्यटकीय क्षेत्र प्रर्वद्धन गर्न २८ करोड १२ लाख

सुदूरपश्चिममा धार्मिक तथा पर्यटकीय क्षेत्र प्रर्वद्धन गर्न २८ करोड १२ लाख

नेपालखबर
असार १, २०८१ शनिबार १७:१४, काठमाडौँ

सुदूरपश्चिम प्रदेश सरकारले धार्मिक तथा पर्यटकीय क्षेत्रमा पर्यापर्यटन प्रर्वद्धनका लागि २८ करोड १२ लाख विनियोजन गरेको छ।

९ वटै जिल्लाका विभिन्न धार्मिक तथा पर्यटकीय क्षेत्रमा पर्यापर्यटन प्रर्वद्धनका लागि स्थानीय तहको कार्य सञ्चालन गर्ने गरी ससर्त अनुदान  स्वरुप उक्त रकम विनियोजन गरिएको अर्थमन्त्री सुरेन्द्र बहादुर पालले बताए।

खप्तड, शुक्लाफाँटा, बडीमालिकालगायत प्रमुख पर्यटकीय क्षेत्रको पर्यटन प्रवद्र्धन तथा विकासका ८ करोड विनियोजन गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .