ad ad

गण्डकी


गण्डकीले घरेलु मदिरा प्रवर्द्धन गर्ने

गण्डकीले घरेलु मदिरा प्रवर्द्धन गर्ने

नेपालखबर
असार १, २०८० शुक्रबार १६:११, काठमाडौँ

गण्डकी प्रदेश सरकारले घरेलु मदिरालाई प्रवर्द्धन गर्ने घोषणा गरेको छ। 

गण्डकीका आर्थिक मामिलामन्त्री जीतबहादुर आलेले आर्थिक वर्ष २०८०/०८१ को बजेट प्रस्तुत गर्दै ‘आधुनिक प्रविधि प्रयोग गर्दै घरेलु मदिराको गुणस्तरीय उत्पादन र बजारीकरण एवं कानूनी मान्यता दिने घोषणा गरेका हुन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .