गण्डकी


गण्डकीका मुख्यमन्त्री अधिकारीले मागे विश्वासको मत

गण्डकीका मुख्यमन्त्री अधिकारीले मागे विश्वासको मत

नेपालखबर
बैशाख ९, २०८० शनिबार १८:३१, काठमाडौँ

गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत मागेका छन्।

शनिबार दिउँसो बसेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री अधिकारीले १ सय ८८ को उपधारा २ अनुसार विश्वासको मत माग गरेका हुन्।

त्यसक्रममा उनले माओवादीलाई आफैले बनाएको सरकार जोगाउन आग्रह गरे।

उनले २ वर्षसम्म अविश्वासको प्रस्ताव लैजान नमिल्ने कानुनी व्यवस्था हुँदाहुँदै अर्को बुँदा लगाएर सरकारले विश्वासको मत पुनस् लिनुपर्ने अवस्था आएको पनि बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad