ad ad

गण्डकी


पोखरामा जल्दै गरेको अवस्थामा दुईजनाको उद्धार

पोखरामा जल्दै गरेको अवस्थामा दुईजनाको उद्धार

सांकेतिक तस्बिर।


नेपालखबर
माघ १५, २०७९ आइतबार १३:३०, पाेखरा

पोखरामा एक महिला र एक पुरुषको जल्दै गरेको अवस्थामा उद्धार गरिएको छ।

पोखरा महानगरपालिका-१३ काहुँखोला बस्ने संगीता सापकोटा र कृष्णबहादुर क्षेत्रीलाई जल्दै गरेको अवस्थामा छिमेकीले उद्धार गरेका हुन्।

उनीहरुले शरीरमा पेट्रोल छर्किएर आगो लगाएको प्रहरीको अनुमान छ। 

जल्दै गरेको अवस्थामा उद्धार गरिएका दुवै जनाको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा उपचार भइरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .