ad ad

गण्डकी


एमाले गण्डकी प्रदेश संसदीय दलको नेतामा खगराज अधिकारी

एमाले गण्डकी प्रदेश संसदीय दलको नेतामा खगराज अधिकारी

नेपालखबर
पुस १०, २०७९ आइतबार १७:२१, पाेखरा

एमाले गण्डकी प्रदेश संसदीय दलको नेतामा खगराज अधिकारी सर्वसम्मत भएका छन्।

संसदीय दलको आइतबार बसेको बैठकले कास्की १ (क) बाट निर्वाचित उनलाई सर्वसम्मत नेता चयन गरिएको एमाले गण्डकी सचिव धनन्जय दवाडीले जानकारी दिए। 

अधिकारी पार्टी संगठन विभाग प्रमुख हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .