यो फोटो हेर्दा कसरी लाफिङ बुद्ध आकारको कांक्रो बोटमा फल्यो होल भनेर तपाइँको मस्तिष्कमा प्रश्न उब्जन सक्छ।
यो कांक्रो बोटमै फलेको भए पनि लाफिङ बुद्ध आकार यसको सक्कली रुप होइन्। चीनमा लाफिङ बुद्ध आकार तथा अन्य मूर्तिको आकार कांक्रामा उतार्ने चलन छ।
यसका लागि त्यहाँका किसानले कांक्रोलाई जस्तो अकार दिन चाहन्छन् त्यस्तै प्लास्टिकको आकारले बाध्छन्।
लामो समयसम्म यसरी राखिएपछि कांक्रो बोटमै कलात्मक देखिन्छ।
प्रतिक्रिया